नियम १०
पाइनियर गण मा भर्ना

१०. पाइनियर गण मा भर्ना हुने गैर व्यक्तिले आफू भर्ना भएको पाँच वर्षसम्म सरकारी सेवा गर्छु भन्ने शर्त स्वतः गरेको मानिनेछ ।